Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.बाबुराम भट्टराई दिल्लीबाट आज स्वदेश फर्किँदै

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्य परीक्षण पूरा गरी आज स्वदेश फर्किँदै छन् ।

लामो समयदेखि नेपालमै उपचार गराइरहेका उनलाई चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा दिल्ली जान सल्लाह दिएपछि फागुन ९ गते दिल्ली गएका थिए ।

बायप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकाले पनि दुई–तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न सुझाव दिएका छन् ।

तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्