Logo
२३ भाद्र २०८२, सोमबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न आज प्रचण्ड सर्वोच्च अदालतमा (भिडियो)

नेकपा अध्यक्ष प्रचण्ड अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आज सर्वोच्च अदालतमा पुगेका छन् ।

उनले विरोध अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट परेपछि सर्वोच्चले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

आज प्रचण्ड आफै सर्वोच्च पुगेर जवाफ पेश गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

 

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्