Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

नेकपा दाहाल-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज बैठक दिउँसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडामा बालाइएको हो ।उक्त समूहले त्यस पछि आजै चार बजे संसद् दलको बैठक पनि बलाएको छ ।

बैठक बोलाइए पनि स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवन पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आइपुगेका छन् ।

संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेकपा दाहाल -नेपाल समूहले आज देशभर विजय सभा मनाएको छ ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्