Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली विजयीसभा : प्रचण्ड-माधवद्वारा एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेकोप्रति प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन्।

पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।

भोलिका लागि तय भएको प्रचण्ड-माधव पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत हुने भएको छ ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्