Logo
५ जेष्ठ २०८१, शनिबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समूहको ६८ जिल्ला नेतृत्व चयन{सूचीसहित}

नेकपा दाहाल-नेपाल समूहले ६८ जिल्लाको अध्यक्ष र सचिव चयन गरेको छ ।केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको दाहाल-नेपाल समूहले जानकारी दिएको छ ।

बाँकी नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर नाम सिफारिस गर्नेछ । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कूल सदस्य संख्यामा ५०/५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।

हेर्नुहोस् नामावली सूची :

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्