Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री करिना कपुर दोस्रो पटक बनिन् आमा !

बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छिन् ।उनले आइतबार बिहान दोस्रो सन्तान छोरालाई जन्म दिएकी छन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् ।

आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । एजेन्सी

 

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्