Logo
१२ बैशाख २०८१, बुधबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रजातन्त्र दिवस टुँडिखेलमा यसरी मनाइयो {फोटो फिचर}

आज फागुन ७ गते ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ।प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर समेत फहराइएको थियो ।साथै कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुुष्पवृष्टि गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्