Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले सार्वजनिक गर्यो उपसचिवको नतिजा {नामावलीसहित}

लोक सेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।

हेर्नुस् नतिजा नामावली :

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्