Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ स्थित इटहरीमा जसपा यूवा संघको केन्द्रिय प्रशिक्षण

प्रदेश १ स्थित सुनसरीको इटहरीमा जनता समाजवादी पार्टीको भातृ संगठन जनता समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

उक्त संगठनको प्रदेश १ समितिको आयोजनमा उक्त प्रशिक्षण सुरु भएको हो । उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख अथिती प्रमुख प्रशिक्षकको रुपमा रहेका छन् ।

कार्यक्रको अध्यक्षता गरिरहेका यूवा संघका अध्यक्ष योगेनद्रराय यादवका अन्ुसार उक्त कार्यत्रममा बरिष्ठनेता अशोक राई, उपाध्यक्ष तथा प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत र पुर्वमंत्री रकम चेमजोड्ग, केन्द्रिय सदस्य हन्सा साह समेत सहभागिता रहेको छ ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्