Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी स्थित शिशुवाको अग्नी पिडितहरुलाई काठमाण्डौबाट राहत

हेर्नुस् भिडियो :

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाँउपालिका स्थित शिशुवाका अग्नी पिडितहरुलाई भाडा वर्तन सहित राहत बितरण गरिएको छ ।

लौकही घर भई हाल काठमाण्डौ बस्दै आएका भूजा ब्यपारीहरुले सामुहित रुपमा उक्त पिडितहरुको घरमै गई राहत पुर्याएका हुन् ।

सुनसरीको लौकही र शिशुवामा घना बङ्गाली बस्ती रहेको छ भने उनीहरुको मुख्य पेशा भूजाको ब्यापार हो ।

उक्त सहयोगीहरु समुहले पीडितहरु लाई लता कपडा, भाडाब्रतन खाद्ययन्न बितरण गरेका हुन् ।

गत माघ २ गते भएको आगलीमा ५ घरपरिवारका १२ ओटा घर जलेर नष्ट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्