Logo
८ बैशाख २०८१, शनिबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्मदै लागुऔषत दुव्यर्सन भएका यी बच्चा हेर्नुहोस् !

कति कुरा सुन्दा हामीलाई अनौठो लाग्ने गर्छ तर त्यो सत्य घटना भइरहेको हुन्छ । भनिन्छ गर्भवर्ती हुदाँ नराम्रो खानेकुरा केहि खानु हुदैन यदि खायो भने पेटमा भएको बच्चालाई असर गर्छ ।

यो कुरा साँचो हो किन भने आमाले खाएको कुराको असर उसको पेटमा भएको बच्चामा देखिने गर्छ । त्यस्ते घटना मेरील्यान्डको बाल्टिमोरमा भएको छ ।

क्लोरिसा जोन्स नामक एक् महिलाले गर्भवतीको क्रममा आफ्नो हेरोइनको लत छाड्नलाई मेथाड्रान ड्रग को डोज लिएकी थिइन् ।

त्यसको नतिजा कउनको भर्खर जन्मेको बच्चालाई परेको छ । मेरील्यान्डको बाल्टिमोरमा जन्मिएका एक बच्चा जन्म देखि नै लागुऔषध दुव्यर्सन भएका छन् । उनी जन्मदै लागूऔषध दुव्र्यसनी भएका छन् ।

ड्रग कै कारण बच्चाको दुवै खुट्टा काप्ने र सास लिनमा गाह्रो हुने गर्छ । क्लोरिसा जोन्स हेरोइनको लतको चपेटामा थिइन् ।

उनले ठुलो छोरालाई जन्म दिँदा पनि उनी लागुऔषधको लत मा नै थिइन् । ठुलो छोरा जन्मेपछि हेरोइन लिन छाडेकी थिइनन् ।

एक पटक उनले रातको समयमा ठुलो छोरालाई लिएर ड्रग्स लिन गइहेकी थिइन् । उक्त समयमा उनको दुर्घटना भएको थियो । एजेन्सी

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्