Logo
१३ बैशाख २०८१, बिहीबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशले खुलायो लोकसेवाका लागि पाँचौँ तहका पदहरूको विज्ञापन

बागमती प्रदेशले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फका पाँचौतहका पदहरूको लागि विज्ञापन खुला गरेको छ ।

प्रदेश लोक सेवा आयोगको वार्षिक कार्य तालिका अनुसार सम्बन्धित प्रदेश र स्थानीय तहले नै स्थायी नियुक्ति दिने गरी विज्ञापन खुला गरेको हो ।

साथै जेष्ठता तथा कार्य सम्पादन मुल्यांनद्वारा हुने बढुवाको सुचना प्रकाशित गरेको छ ।

हेर्नुहोस् विज्ञापन सूचनासहित :

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्