Logo
३ श्रावण २०८२, शुक्रबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले नारायणकाजीलाई हटाएर पार्टी प्रवक्ताको जिम्मेवारी दिए प्रदीप ज्ञवालीलाई

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणकाजी श्रेष्ठ प्रकाशलाई हटाएर ओली पक्षको पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई सुम्पिएका छन् ।

आज बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठक अहिले जारी रहेको छ । ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्