Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन् (हेर्नुहोस् तस्बिरहरु)

नेपाली सिने क्षेत्रकी चर्चीत नायिका स्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छन्।

यो स्वेताको दोस्रो विवाह हो । उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् ।उनीहरुको विवाह गोकर्ण रिसोर्टमा भएको हो।उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह भएको थियो।

त्यसको एक महिनापछि  श्रेष्ठको उपचारका क्रममा साउनमा असामयिक निधन भएको थियो।उनले ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गरेकी थिइन्।

विवाहका लागि सजिएकी स्वेताले आफ्ना इन्स्टाग्राममा केही तस्बिर राखेकी छन्। हाम्रो मिडियाको तर्फबाट नायिका स्वता खड्कालाई दाम्पत्य जिवनको शुभकामना फेरि पनि दिन चाहान्छौ ।

 

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्