Logo
११ श्रावण २०८१, शुक्रबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आज फेसबुक पेज ह्याक भएको छ ।

आज शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको हो ।

मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ।

‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं’ राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदै छ।

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्