Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी छ ।

आजको नियमित बैठकमा चीनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारे समीक्षा हुने र बढ्दो कोरोना महामारी रोकथाम सम्बन्धि सरकारले केही महत्वपूर्ण निर्णय लिने स्रोतको दावी छ ।

बैठकमा सबैजसो मन्त्रीहरु सहभागी रहेको बुझिएको छ ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्