Logo
७ बैशाख २०८१, शुक्रबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ लगातार ओरालो लाग्दै, आज प्रतितोला ७०० ले घट्यो

आज नेपाली बजारमा सनको मूल्य प्रतितोला ७०० ले घटेको छ । ।

छापावाला सुन आज प्रतितोला  ९० हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा  पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्