Logo
२६ असार २०८२, बिहीबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ लगातार ओरालो लाग्दै, आज प्रतितोला ७०० ले घट्यो

आज नेपाली बजारमा सनको मूल्य प्रतितोला ७०० ले घटेको छ । ।

छापावाला सुन आज प्रतितोला  ९० हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा  पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्