Logo
१२ श्रावण २०८१, शनिबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्री वेईको बालुवाटारमा भेट, आजै राष्ट्रपतिलाई भेट्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा अहिले आइतबार साँझ शिष्टाचार भेट गरेका हुन्।

आइतबार बिहान काठमाडौं आइपुगेका उत्तरी छिमेकी चीनियाँ नेताले केहि बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आजै यहाँबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्