Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  ६०० ले घटेको छ ।

सुन आज तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

।केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अस्तीशुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

 

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्