Logo
११ बैशाख २०८१, मंगलबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यस्तो परम्परा जहाँ विवाहभन्दा पहिला केटाले केटीलाई यौनसम्पर्क गर्नुपर्ने !

यो समाज संस्कार र सस्कृतिले नै विकास भएको पाइन्छ । समाजलाई अगाडि बढाउनको लागि कुनै पनि समाजमा सस्कृतिको धेरै हात रहेको हुन्छ ।

किन भने हामी कोही पनि आफ्नो संस्कृति र परम्पराबाट पर रहेर बाच्न सकिरहेका छैनौ । हिजोको शिकारी युगबाट आजको वैज्ञानिक युगसम्म हाम्रो समाज विकास भइसकेको छ ।

समाज विकास गर्ने क्रममा एक हाम्रो समाजमा विवाहलाई पनि विकास गरीन थालियो । हिजोको शिकारी युगमा विवाहको विकास भएको थिएन त्यतिबेला आफ्नो आमा छोरा र दाजु भाइविच यौन सम्वन्ध हुने थियो पछि त्यसलाई व्यवस्थापन गर्दै यौनलाई मर्यादित बनाउनको लागि विवाहको विकास गरियो र त्यही अनुसार हाम्रो समाजमा परिवार विकास भइरहेको छ ।

पूर्वीय समाजमा विवाहलाई एकदमै महत्वपूण मान्य गरिन्छ । नेपाल र भारतमाविवाहलाई एक पवित्र बन्धन र मायाको सम्बन्ध मानिन्छ । तर पनि कतिपय देशमा विवाहलाई नै लिएर धेरै कुसंस्कार विकास भएको देखिन्छ ।

कोहिले भूतसँग विवाह गर्छन् तर कोहीले कुकुरसँग जस्ता धेरै नराम्रो परम्परको पनि यो संसारमा विकास हुदैँ गइरहेको छ । संसारमा यस्तो परम्परा मानवताको विरुद्ध भएको भन्दै धेरै सामाजिक सस्थाहरुले त विरोध पनि गरेका छन् ।

तर पनि हटाउन सकिरहेका छैन् । आज हामी तपाईलाई विवाहसँग जोडिएको एक अनौठो परम्परको बारेमा जानकरी दिन गइरहेका छौ । यो परम्परामा विवाह भन्दा पहिला केटाले युवतीलाई बलात्कार गर्नुपर्छ । यो घटना किर्गिस्तान हो ।

त्यहाँका सबै युवाले विवाह अगाडि आफ्नो हुनेवाली पत्नीमाथि बलात्कार गर्नुपर्छ । जुन युवाले जुन युवतीलाई बलात्कार अथवा यौनसम्पर्क गर्छ ती युवा नै उनको पति हुन्छन् ।

यसरी किर्गिस्तानमा प्रत्येक घरमा एक बलात्कारी रहन्छन् । जसले युवतीसँग विवाह गर्न चाहान्छ, त्यसले यो परम्परा गर्नैपर्छ । यो सयौ वर्षदेखि चलिआएको सस्कार हो ।

त्यसो त अझै पहिलाको समयमा केटाले जुन युवतीमाथि जबरजस्ती गर्थे उसलाई छाडिदिन्थे, विवाह गर्दैनथे । बलात्कार गरेपछि युवतीले बदनामी सहनुपर्यो र कुनै पनि केटाले उनीसँग विवाह गर्न चाहाँदैनथे ।

पछि जसले युवतीलाई जबरजस्ती गर्छ, त्यो युवाले नै विवाह गर्ने नियम बनाएको हो ।यो परम्पराकै कारण आजसम्म १२ हजार युवतीहरुलाई जबरजस्ती अपहरण गरेर गलत काम गरिएको छ ।

हाल भने सरकारले यस्तो पुरानो र घिन लाग्दो परम्परालाई खारेज गर्न खोजिरहेको छ । तर, समाजबाट तत्काल यो प्रथा सजिलै र चाडै हट्ने देखिदैन । एजेन्सी

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्