Logo
११ बैशाख २०८१, मंगलबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाद्वारा बन्द रहेको नेपाल-भारतको सिमा खोल्न माग

बिपक्षी दल जनता समाजवादी पार्टी नेपालले नेपाल-भारतको बन्द रहेको सिमा खोल्न माग गरेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै उक्त माग अघि सारेका हुन् ।

हेर्नुस् विज्ञप्ती :

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्