Logo
१२ श्रावण २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ अवलोकन गर्न जाँदै

प्रधानमन्त्री केपी ओली आज इलाम र ताप्लेजुङ जाँदै छन् ।

प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्