Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर १६७४ जनामा कोरोना पुष्टि, २३२३ डिस्चार्ज

नेपालमा आज २४ घण्टामा १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८१४४ नमुना परीक्षण गर्दा १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसंगै कुल कोरोना संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

आज २३२३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा १ लाख ९३ हजार ३२५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Nov 21, 2020

प्रतिक्रिया दिनुहोस्