Logo
१३ बैशाख २०८१, बिहीबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयले गर्यो नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा {सूचीसहित}

नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) को सरुवा गृह मन्त्रालयले गरेको छ । गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन् ।ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ ।

यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा लगिएको छ ।

हेर्नुहोस सरुवा सूची :

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्