Logo
८ बैशाख २०८१, शनिबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य लगातार ओरालो लाग्दै, आज पनि तोलामा चार सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य आज पनि तोलामा ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ ।बिहीबार भने प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको थियो ।

यतिबेला बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । हिजो बिहीबारको तुलनामा आज सुुनको मूल्य प्रतितोला रु ४०० ले घटेको हो।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । आज चाँदी प्रतितोला रु पाँचले घटेको छ । चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्