Logo
१२ श्रावण २०८१, शनिबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली ८ गते ताप्लेजुङको सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जाने

प्रधानमन्त्री केपी ओली यहि मङ्सिर८ गते सोमबार ताप्लेजुङको सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जाने भएका छन् ।

प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन्।

यसअघि मङ्सिर ५ गतेलाई तय भएका कार्यक्रम नेकपाको आन्तरीक विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

बालुवाटार स्रोतका अनुसार घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ९बीओपी० को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बताएका छन् ।

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्