Logo
१२ श्रावण २०८१, शनिबार
(November 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा बहिनी कौशल्याको हातबाट भाइटीका ग्रहण {फोटोफिचर}

प्रधानमन्त्री केपी ओलीले कौशल्या कोइरालाको हातबाट तिहारको टीका लगाएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमा बहिनीको हातबाट टीका ग्रहण गरका हुन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिएकी हुन् ।

साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन्,”सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइ टीका लगाउनु भएको छ । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भयो । सोअवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो ।”

प्रकाशित मिति: Nov 16, 2020

प्रतिक्रिया दिनुहोस्