Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मुल्य फेरि तोलामा ५ सय बढ्यो

नेपाली बजारमा आज शुक्रबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ तोकिएको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम छ ।

 

 

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्