Logo
१५ बैशाख २०८१, शनिबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपाल सरकारले मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकको निर्णय अनुसार मंसिर २ गते सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिवरप्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

यस वर्ष मंसिर १ गते भाइटिका परेको छ। भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्।

 

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्