Logo
६ बैशाख २०८१, बिहीबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली निरीक्षणका लागि भोली संखुवासभाको किमाथाङ्का जाने

प्रधानमन्त्री केपी ओली भोलि बुधवार संखुवासभाको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जानलागेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्