Logo
२९ असार २०८२, आईतबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली निरीक्षणका लागि भोली संखुवासभाको किमाथाङ्का जाने

प्रधानमन्त्री केपी ओली भोलि बुधवार संखुवासभाको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जानलागेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्