Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना पुष्टिपछि धमला अहिले घरमै आइसोलेसनमा रहेका छन् । पीसीआर नतिजा पोजिटि आए पनि उनले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्