Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा २ हजार ८१७ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

file photo

नेपालमा गएको २४ घण्टाभित्रमा २ हजार ८१७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।

आज थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्