Logo
१२ श्रावण २०८१, शनिबार
(November 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज २ हजार ७५३ जना नयाँ कोरोना संकमित थपिए, २२०६ संक्रमणमुक्त

नेपालमा आज नयाँ २ हजार ७५३ जना कोरोना संकमित थपिएका छन् । योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ । योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्।

देशभर आज ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।आज थप १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ।

प्रकाशित मिति: Nov 7, 2020

प्रतिक्रिया दिनुहोस्