Logo
१२ श्रावण २०८१, शनिबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप २९०९ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

नेपालमा गएको २४ घण्टा भित्रमा थप २ हजार ९०९ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

आज थप १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्