Logo
९ असार २०८२, सोमबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुम्बराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु

नेकपा सचिवालयको अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्