Logo
१२ श्रावण २०८१, शनिबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ ।

आज तोलामा एक हजार बढे पछि सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्