Logo
१२ श्रावण २०८१, शनिबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी रेहेको छ ।

करिब एकघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको ती मन्त्रीको भनाइ छ ।

उनका अनुसार अहिले लकडाउनको कुनै सम्भावना छैन ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्