Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ३ हजार ११४ जनामा कोरोना पुष्टि, २० संक्रमितको मृत्यु

नेपालमा २४ घण्टामा ३ हजार ११४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

योसँगै मृत्यु हुने संक्रमितको संख्या १००४ पुगेको छ।आज देशभर ३७ हजार ४ सय ३७ जना सक्रि संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्