Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोरपाटी वितरण केन्द्रले आज बिहान ११देखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने

नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने जानकारी दिएको छ।

जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको पोल सिफ्टिङ गर्ने कार्य हुन लागेकोले विद्युत आपूर्ति बन्द हुने केन्द्रको भनाइ रहेको छ।

केन्द्रका अनुसार निर्धारित समयभन्दा अगाडि नै काम सकियो भने विद्युत आपूर्ति छिटै गरिनेछ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्