Logo
२९ असार २०८२, आईतबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २४ जनाको कोरोनाबाट मृत्यु, २ हजार ९३३ संक्रमित थपिए

सांकेतिक तस्विर

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।आज देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्