Logo
२३ बैशाख २०८१, आईतबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानले यौन सम्बन्ध राख्न अस्विकार गरेपछि…!

यो संसार पनि विचित्रको रहेको छ । जहाँ धेरै थरिका घटना घट्ने गर्छन् । हामीलाई सुन्दापनि अचम्म लाग्ने गर्छ ।

मानिसको यौन जीवन अहिलेको समयमा आवश्यकता भइसकेको छ ।किन भने मानिसहरु सेक्सविना जीवन आनन्द प्राप्त गर्न सक्दैनन् त्यसैले हाम्रो समाजमा सेक्ससँग जोडिएका धेरै घटन घटेको पाइन्छ ।

हाम्रो समाजमा यौनलाई लिएर प्राय महिला पिडित भएको देखिन्छ तर आज हामी तपाईलाई एक महिलाले यौनसम्वन्ध गर्न श्रीमान नमाने पछि घटाएको घटनाबारे तपाईहरुसामु चर्चा गर्न गइरहेका छौं ।

एक महिलासँग पतिले यौन सम्बन्ध राख्न नमानेपछि महिला रिसाएर ठुलो सजाय दिएकी छिन् ।एक अंग्रेजी वेबसाइट अनुसार महिला रेंडी सौंडा यौन सम्बन्ध राख्न योजनामा थिइन् ।

उनले टिभी हेर्दै गरेका पतिलाई यौन सम्बन्ध राख्न भनिन् तर पतिले श्रीमतीको प्रस्ताव मानेनन् । शारीरिक सम्बन्ध राख्न पति नमानेपछि रेंडी रिसाएर नानचाकुले बेस्सरी कुटिन् ।

नानचाकुले मात्र नभएर उनले फ्लावर पाडले पनि प्रहार गरेर कुटिन् । पत्नीले बेस्सरी कुटेपछि श्रीमान्ले ज्यान जोगाउनलाई प्रहरीलाई जानकारी दिए ।

समयमा नै प्रहरी आयो र रेंडीलाई पक्राउ गरेर जेलमा हालीदियो र पछि १० हजार पाउन्ड धरौटी राखेर रिहा भएकी छिन् ।(एजेन्सी)

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्