Logo
१ बैशाख २०८१, शनिबार
(November 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त तीन राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन नेपाली राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज शपथ लिएका छन् ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम)तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले शपथ लिएका हुन् ।

राजदूतहरु तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।

प्रकाशित मिति: Nov 1, 2020

प्रतिक्रिया दिनुहोस्