Logo
११ श्रावण २०८१, शुक्रबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबारदेखी दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने, अब सातामा दुई दिन मात्र हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक रुपमा कोरोना भाइरस प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

बुधबार  भएको प्रेस ब्रिफिङमा भोलि (बिहीबार)देखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्