Logo
१३ बैशाख २०८१, बिहीबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बाग्मती प्रदेशस्थित चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्