Logo
१२ श्रावण २०८१, शनिबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भारतीय रअ प्रमुखलाई गोप्यरुपमा भेट्नु कूटनीतिक मर्यादा विपरीत छ : नेता रावल

प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचरसंस्था रअ का प्रमुखलाई गोप्य रुपमा भेटेको कुरामा पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलले ट्वीटरमार्फत आपत्ती जनाएका छन् ।

नेता रावलले सामाजीक संजाल ट्वीटरमा ट्वीट गर्दै भारतीय रअ प्रमुखलाई गोप्य रुपमा भेट्नु कूटनीतिक मर्यादा विपरीत रहेको जनाएका छन् ।

 

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ।’

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्