Logo
७ बैशाख २०८१, शुक्रबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको साँखुमा टेम्पु दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

बाग्मती प्रदेश स्थित काठमाडौंको साँखुमा टेम्पू दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा चारजना घाइते भएका छन् ।साँखु-कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट टेम्पु २०-२५ मिटर तल खसेको प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन् ।

अन्दाजी ४०-४५ वर्षका प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको उनले बताइन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्