Logo
२९ बैशाख २०८१, शनिबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड-माधव नेपालबीच खुमलटारमा भेटवार्ता, कर्णाली विवादबारे छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटवार्तामा कर्णाली प्रदेशमा उत्पन्‍न विवाद कसरी किनारा लगाउन सकिन्छ भन्‍ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविस्वासको प्रस्ताव ल्याएपछि यहाँ अहिलेको बर्तमान समयमा विवाद हुँदै आएको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्