Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार बीरेन्द्र केएमलाई कोरोना संक्रमण पुष्टि

पत्रकार वीरेन्द्र केएमलाई कोरोना संक्रमण भएको छ। उनको पिसिआर परीक्षणको रिपोर्ट बुधबार पोजेटिभ आएको हो।

नागरिक टाईम्सका सम्पादक समेत रहेका पत्रकार केएमले स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि मंगलबार स्वाब दिएका थिए।

केएम आफैले उक्त कुरा सार्वजनिक गर्दै आफ्नो फेसबुक वालमा भनेकाछन् :

सकेसम्म भरपुर्ण सावधानी अपनाउँदा अपनाउँदै आजबाट म पनि #कोरोना #संक्रमित बनेको छु ।

बुद्ध एयरको फ्लाइटबाट आइतबार बिहान म काठमाडौं आएको हूं, हिजो अलिकति शंका लागेर PCR गराउँदा आज रिपोर्ट #पोजेटिभ आएको छ ।

काठमाडौं स्थित #होम आइसोलेशनमा छु, स्वास्थ्यमा खासै कुनै समस्या छैन, अस्पतालको नियमित सम्पर्कमा छु ।।

#जष्टजानकारी

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्