Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुमेह देखि किडनीको पथरीलाई निकाल्ने गुड़हल फूलका जान्नुहोस् थप फाइदा !

गुड़हल फूल नेपाल तथा भारतमा पाइने गर्छ । यो फल जति देख्नमा सुन्दर हुन्छ त्यति नै फाइदा जनक पनि हुने गर्छ ।

आयुवेदका अनुसार यो फूलको एकदमै धरै उपयोगीता रहेको छ । सामान्यतया गुडहलको फुल सफेत र रातो रगंको हुने गर्छ । यसलाई धरै सौन्दर्यको उपचारमा प्रयोग गर्ने गर्छन् ।

यहाँ तककी सौन्दर्यको उचारमा पनि गुडहलको फूल प्रयोग गरेको हुन्छ । आज हामी तपाइलाई गुड़हल फुलको फाइदाबारे जानकारी दिन गएका छौ ।

गुडहल फूलका फाइदाहरु

1.यो फूलाई मधुमेहको लागि यो फूलका २० -२५ पतिको सेवन गर्न सुरु गनुहोस् । यो सधै २०-२५ पति खानले तपाइलाई मधुमेहबाट आरमा मिल्दछ ।

2.गुड़हलका फूल हातखुटा सुनिने, चिलाउने पोल्ने जस्ता समस्यालाई कम गर्छ । यसलाई राम्रोसँग मिक्सरमा पिसेर लेप बनाउने र यसलाई सुजन र पोलेको ठाउमा लगाउने त्यसपछि केहि घण्टामा तपाइको समस्या हटेर जाने छ ।

3. यदि तपाइलाई डण्डिफोरको समस्या छ भने गुड़हलको फलको पातलाई पानीमा उमाल्ने त्यसपछि त्यो पातलाई राम्रोसँग पिसने त्यसमा थोरै सेहन मिलाएर त्यसलाई डण्डीफोर भएको ठाउमा लगाउने त्यसपछि पिम्पल्स हटेर जान्छ ।

4.गुड़हल पातबाट बनेको चिया यसले LDL  कोलेस्ट्रॉल को कम गर्नमा यो चिया धेरै प्रभावकारी हुने गर्छ । यस फूलमा हुने तत्वले कोल्डस्टोरको स्तरलाई कम गर्छ ।

गुड़हलको फूलमा पाइने तत्वले व्लड पेशर र कोलेस्ट्रॉललाई नियन्त्रण गर्छ । यसले गुड़हलको फूलाई तातो पानीमा उमालेर पिउन फाइदा जनक हुने गर्छ ।

5.यदि तपाइलाई किडनीको समस्या छ भने गुड़हल फूलको पताबाट बनेको चिया पिउने गर्नु । यदि नियमित पिउनु भयो भने यसको समस्या धरै छिटो निको हुन्छ । यदि तपाइको किड्नीमा पथरी छ अथवा धरै समयदेखि किडुनीमा समस्या भइरहेको छ भने तपाइले गुड़हलको चिया बनाएर पिउनुहोस् यस समस्याबाट छिटो छुटकरा मिल्छ ।

6. यदि तपाइको शरीरमा रगतको कमी छ भने यो फूललाई प्रयोग गर्न सक्नु हुन्छ । गुड़हलको फूलाई सुकाएर बनाएको पाउडर  १ चम्चा मिसाएर दुधमा पिउनाले रगतको कमिहुने समस्या हटेर जान्छ ।

7.गुड़हलको फूलमा धरै पौष्टी तत्व पाइने गर्छ । यसमा भिटामीन सि, खनिजपर्दाथ जस्ता धरै तत्व पाइने गर्छ । जसले गर्दा स्वाससम्वन्धी समस्यालाई कम गर्छ । यसले घाटीको दुखाइलाई पनि कम गर्ने गर्छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्